Schedule 1
,(नियम ३ सँग सम्बन्धित) निवेदनपत्रको ढाँचा
श्री स्थानीय अधिकारी,
……………… कार्यालय ।
महोदय,
हामीले ………………………… सम्बन्धी संस्था खोल्न चाहेकोले संस्था दर्ता ऐन,
२०३४ बमोजिम संस्था दर्ता गर्नको लागि देहायको विवरण खोली निवेदन गरेका छौं ।
प्रस्तावित संस्थाको विधानको एकप्रति पनि यसैसाथ संलग्न गरिएको छ ।
विवरण
१. संस्थाको नाम –
२. संस्थाको उद्देश्यहरु –
(क)
(ख)
(ग)
३. प्रबन्ध समितिका सदस्यहरुको
नाम ठेगाना पेशा
(क)
(ख)
(ग)
४. आर्थिक स्रोत –
५. कार्यालयको ठेगाना –
मिति – भवदीय,
पदाधिकारीहरुको नाम: